विद्यार्थीहरुलाई अनलाइन प्लेटफर्ममा सक्रिय सहभागी गराउन व्यवस्थापकले प्रयोग गर्नसक्ने ५ रणनीतिहरु

शिक्षा क्षेत्रमा निरन्तर परिवर्तन भइरहेको अवस्थामा, विधालयहरूले सक्रिय रूपमा विद्यार्थीलाई अनलाइन शिक्षामा प्रेरित हुन र सहभागी गराउन अन्तर्क्रियाका मौका, अभिमुखीकरण र समुदाय समावेश जस्ता अन्य ५ कदम के के चाल्न सक्छन, पढ्नुहोस।